समुह अनुसार हेर्नसहोस

खेलकुद

सन्दीपलाई विश्वकप टीममा राख्न आइसिसिले दियो अनुमति

काठमाडौं ४ जेठ क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले अनुमति दिएको छ । विश्वकप खेल्ने टोलीमा सन्दीपलाई समेट्न नेपाल क्रिकेट संघ क्यानले गरेको प्रस्तावलाई…

सचिन तेन्दुलकरको घरमा तैनाथ सुरक्षाकर्मीले गरे आत्महत्या

मुम्बई । भारतका पूर्वक्रिकेटर सचिन तेन्दुलकरको घरमा तैनाथ एक सुरक्षाकर्मीले आत्महत्या गरेका छन् । ‘स्टेट रिजर्भ पुलिस फोर्स’ (एसआरपीएफ) का ४० वर्षीय प्रकाश कापडेले आत्महत्या गरेका हुन् । उनले आफ्नै घरमा सर्भिस रिभल्वरले गोली हानेर…

सफाइ पाएपछि क्रिकेटर लामिछानेले भने- ‘नेपाललाई अझ माथि पुर्‍याउनेछु’

सफाइ पाएपछि उच्च अदालत पाटनमा संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले भने,'साढे १ वर्षभन्दा माथि भइसक्यो । फस्टडे बाटै म निर्दोष छु भनिरहेको थिएँ । नभएको कुरामा मलाई दोषी बनाइएको थियो । यो समयमा मलाई साथ दिनेप्रति आभारी छु । नेपाललाई…

क्यानले गर्‍यो सन्दीपको निलम्बन फुकुवा, विश्वकप खेल्न पाउने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो । निलम्बन फुकुवा भएसँगै लामिछानेले सबै प्रकारका घरेलु तथा…

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

काठमाडौँ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।  न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिने फैसला गरेको हो ।

टी-२० पहिलो अभ्यास खेलमा नेपालको जित

आइसिसी टी-२० विश्वकप २०२४ को तयारीका लागि वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा जित निकालेको छ। मंगलबार भएको खेलमा नेपालले स्थानीय विन्डवार्ड भोलक्यानोजलाई ४ विकेटले पराजित गर्‍यो।…

सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि मंगलबार हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु…

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, भोलि बहस सकिनासाथ फैसाला हुने

क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। मंगलबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको जाहेरवालाको वकिल लेखनाथ…

खेलाडीलाई दुई करोड ९७ लाख नगद पुरस्कार प्रदान गर्ने मन्त्रिपरिषद्को निर्णय

आज बसेकाे मन्त्रिपरिषद् बैठकले दुई करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई बिहीबार मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेसँगै १९औँ एसियन गेम्समा पदक विजेता, क्रिकेट…

टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की

काठमाडौं । पाकिस्तान र अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आईएस खोरसानले टी-२० वर्ल्ड कप क्रिकेटमा आक्रमण गर्ने धम्की दिएको मिडिया रिपोर्ट सार्वजनिक भएको छ । आयोजक वेष्ट इण्डिज क्रिकेटका अधिकारीले सुरक्षा अधिकारीहरुसँग मिलेर आवश्यक…