ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
खेलकुद
सन्दीपकाे भिसाका लागि खेलकुद मन्त्रालयले पठायाे परराष्ट्रलाई पत्र
अमेरिकन राजदूतावासले राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भिसा अस्वीकार गरेको विषयमा युवा तथा खेलकुद मन्त्रालयले आवश्यक पहल सुरु गरेको छ।
आज युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र नेपाल क्रिकेट संघ क्यानका सचिव पारस…
सन्दीपलाई अमेरिका पठाउन क्यानले थाल्यो प्रक्रिया
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगिता खेल्न अमेरिका पठाउने प्रक्रिया अगाडि बढाएको छ ।
मंगलबार क्यानका सचिव पारस खड्काले विज्ञप्ति जारी गर्दै सन्दीपको अमेरिका जाने भिसाको प्रक्रिया…
नवलपुर स्तरीय जिल्ला लिग फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा कावासोती विजयी
कावासोती । नवलपुर जिल्ला लिग फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ ।
आजको उद्घाटन खेलमा नवज्योति युवा क्लब कावासोती विजयी भएको छ । हरियाली युवा क्लब रजहरलाई ३–२ शून्य गोल अन्तरले पराजित गर्दै आजको खेलमा कावासोती विजयी भएको हो ।…
सन्दीपलाई विश्वकप टीममा राख्न आइसिसिले दियो अनुमति
काठमाडौं ४ जेठ क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले अनुमति दिएको छ ।
विश्वकप खेल्ने टोलीमा सन्दीपलाई समेट्न नेपाल क्रिकेट संघ क्यानले गरेको प्रस्तावलाई…
सचिन तेन्दुलकरको घरमा तैनाथ सुरक्षाकर्मीले गरे आत्महत्या
मुम्बई । भारतका पूर्वक्रिकेटर सचिन तेन्दुलकरको घरमा तैनाथ एक सुरक्षाकर्मीले आत्महत्या गरेका छन् ।
‘स्टेट रिजर्भ पुलिस फोर्स’ (एसआरपीएफ) का ४० वर्षीय प्रकाश कापडेले आत्महत्या गरेका हुन् । उनले आफ्नै घरमा सर्भिस रिभल्वरले गोली हानेर…
सफाइ पाएपछि क्रिकेटर लामिछानेले भने- ‘नेपाललाई अझ माथि पुर्याउनेछु’
सफाइ पाएपछि उच्च अदालत पाटनमा संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले भने,'साढे १ वर्षभन्दा माथि भइसक्यो । फस्टडे बाटै म निर्दोष छु भनिरहेको थिएँ । नभएको कुरामा मलाई दोषी बनाइएको थियो । यो समयमा मलाई साथ दिनेप्रति आभारी छु । नेपाललाई…
क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा, विश्वकप खेल्न पाउने
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ ।
उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो ।
निलम्बन फुकुवा भएसँगै लामिछानेले सबै प्रकारका घरेलु तथा…
क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ
काठमाडौँ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिने फैसला गरेको हो ।
टी-२० पहिलो अभ्यास खेलमा नेपालको जित
आइसिसी टी-२० विश्वकप २०२४ को तयारीका लागि वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा जित निकालेको छ।
मंगलबार भएको खेलमा नेपालले स्थानीय विन्डवार्ड भोलक्यानोजलाई ४ विकेटले पराजित गर्यो।…
सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदै
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि मंगलबार हेर्दाहेर्दैमा राखिएको थियो ।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु…