ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
खेलकुद
सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, भोलि बहस सकिनासाथ फैसाला हुने
क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।
मंगलबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको जाहेरवालाको वकिल लेखनाथ…
खेलाडीलाई दुई करोड ९७ लाख नगद पुरस्कार प्रदान गर्ने मन्त्रिपरिषद्को निर्णय
आज बसेकाे मन्त्रिपरिषद् बैठकले दुई करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई बिहीबार मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेसँगै १९औँ एसियन गेम्समा पदक विजेता, क्रिकेट…
टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की
काठमाडौं । पाकिस्तान र अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आईएस खोरसानले टी-२० वर्ल्ड कप क्रिकेटमा आक्रमण गर्ने धम्की दिएको मिडिया रिपोर्ट सार्वजनिक भएको छ ।
आयोजक वेष्ट इण्डिज क्रिकेटका अधिकारीले सुरक्षा अधिकारीहरुसँग मिलेर आवश्यक…
वेष्ट इन्डिजविरुद्ध नेपाल ६ विकेटले विजयी, अन्तिम खेलमा नेपालको शानदार प्रदर्शन
काठमाडौँ । मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले हराएको छ । वेस्ट इन्डिजले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य नेपालले १८.५ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो ।
नेपालका लागि आसिफ शेख र अनिल…
जापानमा सुष्मालाई स्वर्ण, नेपाललाई कूल एघार पदक
काठमाडौं । नेपालकी सुष्मा श्रेष्ठले आइतबार २० औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा स्वर्ण पदक जितेकी छन् ।
जापानको ओसाका शहरमा रहेको साकाइस्थित ओहामा स्टेडियममा भएको प्रतियोगितामा नेपालले १ स्वर्ण, ६ रजत र ४…
नेपाल वेस्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित
वैशाख १६ । वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १–१ को बराबरी गरेको हो ।…
वेस्ट इन्डिजद्वारा नेपाल सामु १६१ रनको चुनौती पेश
नेपाल विरुद्धको दोस्रो टी २० क्रिकेटमा वेस्ट इन्डिज ए ले नेपाल सामु १६१ रनको लक्ष्य पेश गरेको छ । वेस्ट इन्डिजले २० ओभरमा सात विकेटको क्षतिमा १ सय ६० रन बनाएको हो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजको ‘ए’…
नेपाल वेस्ट इन्डिजसँग ४ विकेटले विजयी
वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । शनिबार त्रिवि खेल मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी बनेको हो ।
वेष्ट इन्डिजले दिएको २ सय ५ रनको लक्ष्य नेपालले १९ दशमलब ४ ओभरमा ५ विकेटको क्षतिमा भेटाएको…
कप्तान पौडेलले बनाए शतक live link
वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा कप्तान रोहित पौडेलले शतक बनाएका छन् । उनले ४८ बलमा १०२ रन बनाएर खेलिरहेका छन् ।
उनले ४८ बलमा ५ छक्का र १० चौका सहित १ सय २ रन जोडेका हुन् ।
यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले…
जितको लागि वेस्ट इन्डिजले दियो नेपाललाई २ सय ५ रनको लक्ष्य live link
पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रन बनाएको हो ।
पाहुना…