पूर्वी नवलपरासीमा ७ र चितवनमा ६ संक्रमित थपिए



नवलपुर । आज पूर्वी नवलपरासीमा ७ जना  र चितवनमा ६ जना संक्रमित थपिएका छन् ।

भरतपुर अस्पतालका अनुसार आज परीक्षण गरिएकाे चितवन र नवलपुरमा २२८ नमुना मध्ये १३ जनामा काेराेना पाेजेटिभ देखिएकाे हाे भने बाँकी २१५ जनामा नेगेटिभ देखिएकाे हाे ।



नवलपुरमा आज थपिएका ७ सहित संक्रमितकाे संख्या २५७ पुगेकाे छ ।

आज पूर्वी नवलपरासीमा थपिएका सबै देवचुली नगरपालिकाका हुन् ।

देवचुली नगरपालिकामा २ महिला र ५ पुरूष सहित ७ जनामा संक्रमण देखिएकाे हाे ।

 


सम्बन्धित
Loading...