विनयी खोलामा डुबेर एक जना वेपत्ता


नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ मा रहेको विनयी खोलाको जयकुटी रहमा माछा मार्ने क्रममा डुबेर एक जना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी २ बस्ने ४० बर्षका अर्जुन गुरुङ वेपत्ता भएका हुन् । उनको खोजी कार्य जारी रहेको नवलपुर प्रहरीले जनाएको छ ।



https://www.youtube.com/watch?v=LZ1VVM-lgfg&t=299s

https://www.youtube.com/watch?v=g13VPTuKnB0



सम्बन्धित
Loading...