सभामुखका लागि नेकपा भित्रै हानथाप, केही मन्त्री मण्डल फेरिदै


पत्रपत्रिका



काठमाडौं । नेकपा भित्र सभामुख पदका लागि हानथाप भएको आजको अन्नपूर्ण पोष्टमा खबर छ । उपसभामुखलाई राजिनामा दिन लगाएर सभामुख आफैसँग राख्ने तयारीमा नेकपा रहेको छ । त्यसका लागि नेकपाले गृहकार्य शुरु गरिसकेको छ ।
नेकपाका शिर्ष नेताले उपसभामुखलाई भेटेर राजिनामा दिन र मन्त्री पदका लागि तयारी रहन आग्रह गरेका छन् ।
त्यसैगरी ६ जना मन्त्रीहरु हेरफेरको तयारीमा नेकपा रहेको खबर पनि आजको पत्रपत्रिकामा प्रकाशित छ । उपसभामुखलाई राजिनामा दिन लगाएर मन्त्री बनाइने तयारी भएसँग एकैसाथ केही मन्त्री मण्डलमा हेरफेर गर्ने नेकपाले तयारी गरेको छ ।



सम्बन्धित
Loading...