चीनलाई उपहार दिएको सोल्टी गैंडा मर्‍यो


  • पत्रपत्रिका/कान्तिपुर दैनिकबाट 


चीनलाई उपहारस्वरुप नेपालले दिएको एउटा भाले गैंडाको सांघाइ पार्कमा मृत्यु भएको समाचार कान्तिपुरले भित्री पृष्ठमा छ । नेपालले ‘सोल्टी र ‘मितिनी’ नेपाली नाम दिइएका एक जोडी गैंडा चीनलाई उपहारस्वरुप दिएको थियो । सोल्टीको मृत्यु भएपछि मितिनी एक्लिएकी छन् । सो गैंडा पेटको समस्याले मरेको जानकारी चीनले नेपाललाई दिएको छ ।



सम्बन्धित
Loading...