रूपन्देहीमा १५ बर्षीया बालिका बलात्कृत


रुपन्देहीको सैनामैनामा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन् । बुधबार सैनामैना १ बाट ३७ वर्षीय मानबहादुर सुनारीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख खिमलाल भट्टराईले बताए ।



१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेका सुनारीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उनले जनाए ।



सम्बन्धित
Loading...