नवलपुरका पत्रकारहरुको भोलिदेखि कोरोना परीक्षण गरिने


कावासोती । पूर्वी नवलपरासीका पत्रकारहरुको बुधबारदेखि कोरोना परीक्षण गरिने भएको छ ।
नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटका अनुसार भोलिदेखि क्रमशः परीक्षण शुरु गरिने भएको छ ।
बढ्दो जोखिमका बीच जोखिम मोलेर समाचार संकलन गर्ने पत्रकारहरुको कोरोना परीक्षण गरिने भएको उनले बताए ।



सम्बन्धित
Loading...