सुदूरपश्चिममा ९८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २२१२ पुग्यो
खगेन्द्र अबस्थि
कैलाली : सुदूरपश्चिममा ९८ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा आज ९८ जनामा कोरोना पुष्टि भएको हो।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई हजार दुई सय १२ पुगेको छ।