सोमालियामा मारिए नेपाली, आतंककारी संगठनका कमान्डर रहेको दावी


धनगढी: आतंककारी संगठन अल सबाबका कमान्डर मारिएको छन्। सोमालियामा मारिएका ती व्यक्ति नेपाली भएको दाबी गरिएको छ।



बिहीबार  सोमालियाको सैन्य कारबाहीमा असरफ अज्मी अबु हमदन मारिएको र ती व्यक्ति नेपाली भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले दावी गरेको छ।




सोमालियाको सरकारी रेडियोलाई उद्धृत गर्दै रोयटर्सले उनी नेपालबाट गएको दाबी गरेको हो। उनी सोमालियामा सक्रिय आतंककारी संगठनको वरिष्ठ प्रशिक्षक भएको रोयटर्सको समाचारमा उल्लेख छ।
जुबामा भएको सैन्य कारबाहीमा ती नेपाली भनिएका कमान्डरसहित संगठनका अन्य २ जना मारिएका



सम्बन्धित
Loading...