नेपालमा थप ११८ जनामा कोरोना संक्रमण, १२० जना डिस्चार्ज


नेपालमा शुक्रबार थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ६४९ जना पुगेको छ ।शुक्रबार १ सय २० जना डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ८ हजार ११ पुगेको छ ।



सम्बन्धित
Loading...