एनसेल अबदेखि सापटी दिन बन्द गर्यो
निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले ब्यालेन्स सापटीमा दिँदै आएको थप सुविधा बन्द गरेको छ । सूचना जारी गर्दै कम्पनीले सुविधा बन्द गरेको जानकारी गराएको छ।
एनसेलले बिना कुनै सेवा शूल्क सापटी सेवा अन्तर्गत विभिन्न सुविधाहरु दिँदै आएको थियो । लकडाउनको समयलाई मध्यनजर गर्दै ल्याइएको सापटी अन्तर्गतको थप सुविधा बन्द गरेको कम्पनीले जनायो।
https://www.youtube.com/watch?v=8Yws_3lVvoY