कुलमानको पुनर्नियुक्ती प्रधानमन्त्री द्वारा अस्विकार
गएको मध्यरातबाट कुलमान प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा चार वर्षे कार्यकाल सकिइसकेको छ । उनको पुनः नियुक्ति नभएपछि निमित्तले चलाउन थालेका छन् ।
अब प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिमा प्रतिष्पर्धाबाट चयन गरिने तयारी भएको बुझिएको छ । प्रधानमन्त्री ओली यही चाहना व्यक्त गरेको बुझिएको छ ।
यसैगरी, माइतीघर मण्डलामा सोमबार कुलमान घिसिङको पक्षमा नारावाजी भएको छ । सामाजिक सञ्जालमा पनि उनको पुनःनियुक्तिको दबाब बढिरहेको छ ।