१४ वर्षीया वालिका बलात्कार गर्ने पक्राउ

173







१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका ५ श्रीपुर बस्ने ५९ वर्षीय टेक बहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।

बुढाथोकीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

You might also like
Loading...