नवलपुरमा आफ्नै दाजुले गरे ७ बर्षीया बहिनीलाई बलात्कार, बालिकाको अवस्था गम्भीर
नवलपुर । पूर्वी नवलपरासीको गैडाकोटमा ७ बर्षीया बालिका आफ्नै दाजुबाट बलात्कृत भएकी छिन् । १४ बर्षीय दाजुले आफ्नै ७ बर्षीया बहिनीलाई दिउँसो घर कोही नभएको बेला बलात्कार गरेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।
https://www.youtube.com/watch?v=v0-lOWDtoZg
बलात्कार पछि अत्यधिक रक्तश्राव भएपछि घटना बाहिर आएको थियो । बलात्कार गर्ने १४ बर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।
बालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बालिकाको भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।
https://www.youtube.com/watch?v=zuhjCTK3Mf4&t=101s