२४ घण्टामा ३,९३८ जनामा कोरोना पुष्टि, ३७ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने ३७ जनाको मृत्यु भएको छ ।



१८ हजार ४०८ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो । सोही अवधिमा २,०१२ जना संक्रमणमुक्त भएका छन् । हाल निको हुने दर ९.३७ प्रतिशत रहेको छ ।




यसअघि बुधबार ३५ र मंगलबार २४ जनाको कोरोनाबाट मृत्यु भएको थियो ।



सम्बन्धित
Loading...