कावासोतीमा २४ संक्रमित थपिए, २९ निको, संक्रिय संक्रमित ३२४


कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा कोभिड १९ का नयाँ संक्रमित २४ जना थपिएका छन् । कावासोती नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार २८९ जना शुक्रबार निको भएका छन् ।



शुक्रबारसम्म कावासोतीमा सक्रिय संक्रमितको संख्या ३ सय २४ रहेको छ । विहीबार यो संख्या ३ सय २९ रहेको थियो ।
कावासोतीमा कोभिड १९ का कारण अहिलेसम्म ४४ जनाले ज्यान गुमाएका छन् भने १ हजार ७ सय ३१ जना संक्रमित भएका छन् ।






सम्बन्धित
Loading...