कोरोना कारण कावासोतीमा थप १ जनाको मृत्यु
नवलपुरको कावासोतीमा थप १ जनाको मृत्यु भएको छ ।

कावासोती १६ बस्ने ८२ बर्ष पुरुषको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यो संगै हाल सम्म मृत्यु हुने संख्या ४५ पुगेको छ ।
यसैगरी आजमत्रै ३ जना नयां संक्रमित थपिएका छन् भने हाल सम्म कावासोतीमा संक्रमितको संख्या १७५५ पुगेको छ ।