देवचुलीमा ३ जना थप, हालसम्म ११६१ कोरोना संक्रमित


नवलपुरको देवचुलीमा आज ३ जना नयां संक्रमित थपिएका छन् ।



देवचुली नगरपालिकाको स्वास्थ्य कार्यालयका अनुसार देवचुलीमा विहिबारसम्म ११५८ जना कोरोना संक्रमित रहेकोमा आज ३ जना थपिएसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या ११६१ पुगेको छ । देवचुलीमा कोभिडका काराण १९ जनाले ज्यान गुमाईसकेका छन् ।




त्यसैगरी देवचुलीमा आज १९ जनाले कोरोना जितेका छन् भने हाल सम्म १०२१ जनाले कोरोना जितिसकेका छन् । देवचुलीमा अहिले सक्रिय संक्रमितको संख्या १२१ रहेको छ ।



सम्बन्धित
Loading...