देवचुलीमा हालसम्म ११६२ कोरोना संक्रमित
नवलपुरको देवचुलीमा आज १ जना नयां संक्रमित थपिएको छ ।

देवचुली नगरपालिकाको स्वास्थ्य कार्यालयका अनुसार देवचुलीमा शुक्रबारसम्म ११६१ जना कोरोना संक्रमित रहेकोमा आज १ जना थपिएसंगै हालसम्म ११६२ जना पुृगेका छन् ।देवचुलीमा कोभिडका कारण १९ जनाले ज्यान गुमाईसकेका छन् ।
त्यसैगरी देवचुलीमा हालसम्म १०२१ जनाले कोरोना जितेका छन् ।