नवलपुरमा दुई जना संक्रमितको निधन
नवलपुर । पूर्वी नवलपरासीमा दुई जना संक्रमितको निधन भएको छ ।
स्वास्थ्य कार्यालय नवलपुरका अनुसार देवचुली ११ निवासी ३६ बर्षीय पुरुष र गैडाकोट ५ निवासी ७६ बर्षीय पुरुषको निधन भएको हो ।
यो सहित नवलपुरमा कोभिड १९ का कारण ज्यान गुमाउनेको संख्या १६१ पुगेको छ ।
https://www.youtube.com/watch?v=Fj4aHpWnuoc