प्रेस सेन्टर नेपालकाे केन्द्रीय अध्यक्षमा विष्णु प्रसाद सापकाेटा
प्रेस सेन्टर नेपालकाे केन्द्रीय अध्यक्षमा विष्णु प्रसाद सापकाेटा-
चितवन । प्रेस सेन्टर नेपालकाे चितवनमा सम्पन्न भएकाे चाैथाे राष्ट्रिय महाधिवेशनबाट विष्णुप्रसाद सापकाेटा जुगललाई केन्द्रीय अध्यक्ष बनाएकाे छ ।
मंसिर १८ र १९ गते चितवनकाे दियालाे फुडल्याण्डमा चाैथाे राष्ट्रिय महाधिवेशन सम्पन्न भएकाे हाे ।
महाधिवेशनकाे उद्घाटन सत्रमा १८ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) का अध्यक्ष प्रचण्डद्वारा गरिएकाे थियाे ।
देशभरिबाट करिब ६०० प्रतिनिधिकाे उपस्थिति रहेकाे अधिवेशनबाट १९९ सदस्सीय केन्द्रीय समिति बनाएकाे छ ।