टिपर दुर्घट’नामा सुनवलका चालकको मृ’त्यु


File Photo


बिहिबार दिउँसो रुपन्देहीमा टिपर दुर्घटना हुँदा चालकको मृ’त्यु भएको छ ।

जिल्लाको देवदह नगरपालिका–६ गिद्दभिरस्थित सडकमा लु २ ख ५९५० नम्बरको टिपर दुर्घ’टना हुँदा टिपर चालक नवलपरासी सुनवल नगरपालिका–१० हसनापुर बस्ने ५० वर्षीय रामु कुँवरको घटनास्थलमै मृ’त्यु भएको हो ।

 




टिपर अनियन्त्रित भई सडकबाट करिब २ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घट’नाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

https://www.youtube.com/watch?v=3f8NQ2xICJ8



सम्बन्धित
Loading...