कावासोतीमा बालिकालाई ललाईफकाई होटेलमा लगेर बलात्कार गर्ने युवक पक्राउ




नवलपुर । पूर्वी नवलपरासीमा एक जना बालिकालाई जबरजस्ती करणी गर्ने १ जना युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षपक दिलिप कुमार गिरीका अनुसार १४ बर्षीया बालिकालाई होटलमा लगेर ललाईफकाई करणी गरेको आरोपमा प्रहरी कावासोती २ निवासी २४ बर्षीय विमल कंडेललाई पक्राउ गरेको हो ।




पीडित बालिकालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा जबरजस्ती करणी मुद्दामा फक्राउ गरी अनुसन्धान अगाडि बढाईएको उनले बताए ।

स्रोतका अनुसार बालिकाको महिनावारी रोकिए पछि औषधी सेवन गरी गर्भपतन गराउँदा बालिकाको अत्यधिक रक्तश्राव भएपछि घटना बाहिरिएको थियो ।

कंडेलले बालिकालाई कावासोतीको एउटा होटलमा लगेर पुस १७ गते जबरजस्ती करणी गरेका थिए । प्रहरी नायव उपरीक्षक गिरीले केटाकेटी दुवैले घटना स्वीकार गरेको बताए ।

बालिकाको स्वास्थ्य अवस्था समेत परीक्षण गरिएको उनले जानकारी दिए ।

१४ वर्षीया बालिका पटक पटक बलात्कार गर्ने शिक्षक पक्राउ

 

सिफारिस गरिएका समाचारहरु

नवलपरासीमा महिला मृत अवस्थामा फेला

घाम तापिरहँदा एक्कासी बेहोस भएर निधन

नवलपरासीमा घरको आँगनमा लडेर वृद्धको निधन

नवलपरासी घर आएका सैनिक अचानक बेहोस भएर निधन

नवलपरासी सीडीओ कार्यालयको सेवा एक हप्तालाई बन्द

 

https://www.youtube.com/watch?v=hjmSY8SBPQQ

 



सम्बन्धित
Loading...