डलर र युरोको मूल्य बढ्यो यस्तो छ आजको विदेशी विनिमय दर




नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ०५ पैसा रहेको छ।




यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ शून्य पैसा र बिक्रीदर १३५ रुपैयाँ ६८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६० पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

 

 

https://www.youtube.com/watch?v=qn2wVpotmbM&t=350s

 



सम्बन्धित
Loading...