बाल गायिकालाई क’रणी गरेकाे आराेपमा नायक पल शाह विरूद्ध किटानी जा’हेरी




अभिनेता पल शाहविरुद्ध जबर’जस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ ।

एक गायिकाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

 




यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जा’हेरी दिइएको थियो ।

तर, प्रहरीले घट’नास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो ।

 

एउटा म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला शाहले ‘फकाएर’ जब’र्जस्ती क’रणी गरेको अभि’योग शाहमाथि छ ।

ती गायिका नाबालिका हुन् ।

.

.



सम्बन्धित
Loading...