कपिलवस्तुमा ट्रकको ठक्करबाट रिक्सा चालकको मृत्यु





कपिलवस्तुको ओदारीमा भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट अटो रिक्सा चालकको मृत्यु भएको छ ।

 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाणगंगा नगरपालिका–११ ओदार ट्रकले ठक्कर दिंदा स्थानीय अटो रिक्सा चालक २६ वर्षीय अनिल गाहा मगरको मृत्यु भएको हो ।


ट्रकले अटो रिक्सालाई ठक्कर दिएपछि करिब ५० मिटर परसम्म घिसार्दा गाहाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

पल शाह प्रकरणमा १२ दिन म्याद थप, के हुन्छ अब कानुनी कारवाही ?

 



सम्बन्धित
Loading...