कावासोतीमा प्रथम सद्भाव भेट्रान्स कप फुटबल




कावासोतीमा भोलिदेखि प्रथम सद्भाव भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता कावासोती ३ नमुना सदरमुकाम खुल्ला चौरमा हुने छ ।




भोलिदेखि शुरु भई बैशाख १ गते नयाँ बर्षसम्म आयोजना गरिने प्रतियोगिताको ओल्ड स्टार क्लब कावासोतीले आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा ८ टिम भन्दा बढीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेले ५१ हजार, द्वितीय हुनेले ३१ हजार पुरस्कार पाउने छन् ।

 



सम्बन्धित
Loading...