क्रिकेटमा औसत : निर्णायक खेलमा चुक्दा विश्वकप पुग्न सकेन

विश्वकप पुग्ने सपना पूरा नभए पनि सम्झनलायक प्रदर्शन


 



वर्ष २०७८ मा नेपाल विश्वकप पुग्नबाट बञ्चित भए पनि  नेपाली क्रिकेट  मैदान भित्र र मैदान बाहिर उति नै छायो ।  कोभिड-१९ को कारण केही समय क्रिकेट गतिविधि प्रभावित बन्यो ।

 




तर जति अन्तर्राष्ट्रिय प्रतियोगिता भए विश्वकप छनोटलाई छाड्ने हो भने नेपालको प्रदर्शन औसत रह्यो । खेलमा नेपाल चर्चामा रह्यो ।

 

नेपालले घरेलु मैदानमा खेलेका दुईटै त्रिकोणात्मक टी-२० श्रृंखला जित्यो । तर,  क्रिकेट विश्वकप लिग टूमा खेलेका दुईवटा त्रिकोणात्मक श्रृंखलामा प्रदर्शन औसत रह्यो ।

 



सम्बन्धित
Loading...