जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जना पक्राउ
पाल्पामा जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जनालाई प्रहरीले पक्रेको छ ।
बिहीबार बिहान तानसेन नगरपालिका वडा नं. ५ स्थित गाईखर्कमा १८ वर्षीया किशोरीलाई करणीको प्रयास गरेको आरोपमा तानसेन १२ का राजु विकलाई प्रकाउ…