किन टिकटकमा भाइरल भैरहेकी छिन यी युवती ! बल्ल नाम र ठेगाना पत्ता लाग्यो with video

टिकटकमा नया नया कुरा भाईरल भैरहन्छ । पछिल्लो समय एक युबतीको डान्स भाईरल भएको छ । रुख अधुरो पात बिनाको बोलको गितमा गरिएको नाचमा एघार हजार माथी कमेन्ट र २ लाख ८० हजार लाईक पुगेको छ ।

झन्डै ४० लाखले हेरेको भिडियोमा आखीर के छ त र को हुन् त ति युवती खोजीहुन थालेको छ । शरिरको माथिल्लो भाग खासगरि छातीको भाग अनेपक्षित रुपले हल्लिएको उक्त भिडियोमा अरु भिडियोहरु भने नर्मल छन् ।
उनको भिडियोलाई डाउनलोड गरेर रेल अधुरो लिक बिना र रुख अधुरो पात बिना भन्दा रेल र रुख हालेर धेरै युवाले टिकटक बनाईरहेको देख्न पाईन्छ ।

उनको टिकटक प्रोफाईल मा कुने उनिबारे जानकारी नभएपनि उनको नाम कस्मीरा रेग्मी भएको बुझिएको छ । रुकुम घर भएकी कस्मिराको बारेमा अन्य खासै जानकारी आएको छैन ।
https://www.youtube.com/shorts/PeIKxD2BsjE
