नवलपुरः चटपटेमा मसला भनेर ध;तुरो हालेर खाएपछि, एकै परिवारका ५ जना बे’होस्




नवलपुर । पूर्वी नवलरासीमा चटपटेमा मसला भनेर ध’तुरोको धुलो हालेर खाएपछि ५ जना वि’रा’मी परेका छन् । विरा’मीहरु बे’हो’स, बोल्न नसक्ने अवस्थामा रहेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।

 

 

आइतबार दिउँसो गैडाकोट १ प्रतिमा टोल बस्ने हेमलाल लम्सालको घर घरपरिवारका सदस्यहरुले नास्ताको रुपमा चटपटे बनाइ खाने क्रममा घरमा राखेको ध’तु’रोको धुलोलाई मसला सम्झेर चटपटमा हालेर खाए पनि ५ जना बे’हो’स भएका हुन् ।

 

 




ध’तु’रो हालेको चटपट खाएर गैडाकोट १ का ८४ बर्षीय गोविन्द दासी, ७८ बर्षीय हेमलाल लम्साल, ३३ बर्षीय रमेश लम्साल, ३ बर्षीय बालक कुटु पौडेल, ६ बर्षीय स्पर्श पौडेल वि’रा’मी परेका हुन् ।

 

उनीहरुको भरतपुर अस्पताल र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । उनीहरु अझै पनि अ’चे’त रहेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...