बुटवलबाट ब्राउ’नसुगरसहित ३ जना प-क्राउ





रूपन्देहीको बुटवलमा ब्रा’उ’नसुगरसहित तीन जना प-क्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलको टोलीले ५ ग्राम ३० मिलिग्राम ब्रा’उ’नसुगरसहित उनीहरूलाई प’क्रा’उ गरेको हो ।


प’क्रा’उ पर्नेमा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का स्थानीय राजेश विश्वकर्मा, लक्ष्मण पुन र अविनाश थापा रहेका छन् ।

गोप्य सूचनाका आधारमा नहरपुर पुगेको प्रहरी टोलीले तीन जनाबाट ब्रा’उ’न सुगर बरामद गरेको रुपन्देही प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।

 

घु’स रकमसहित प्रहरी नायब निरीक्षक प’क्रा’उ 

 

गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) रूपनारायण महतो घु’ससहित प’क्रा’उ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले महतोलाई घु’स सहित पक्राउ गरेको हो ।

सई महतोलाई ३८ हजार रुपैयाँ घु’स रकमसहित मंगलबार बेलुकी प’क्रा’उ गरिएको आयोगका पोखरा प्रवक्ता देवप्रसाद थपलियाले बताए ।

 

महतोले लेनदेन मु’द्दा मिलाइ दिने भन्दै सेवाग्राहीसँग ३८ हजार रुपैयाँ लिएका थिए । आयोगको टोलीले रकमसहित महतोलाई बाग्लुङ नगरपालिका २ स्थित विपद् व्यवस्थापन गुल्म नजिकैबाट प’क्रा’उ गरेको हो ।



सम्बन्धित
Loading...