चुनाव लड्न काेरियाबाट नेपाल, कावासाेती नगरप्रमुखमा स्वतन्त्र उमेदवारी


चुनाव लड्न काेरियाबाट नेपाल, कावासाेती नगरप्रमुखमा स्वतन्त्र उमेदवारी

 



कावासाेतीका ४० वर्षीय लाेकप्रसाद काफ्लेले कावासाेती नगरपालिकामा नगरप्रमुखमा उमेदवारी दिएका छन् ।

 

उनले स्वतन्त्रबाट उमेदवारी दिएका हुन् । उनी स्थानीय तहकाे निर्वाचन लड्न कै लागि केही दिन अघि काेरियाबाट नेपाल आएका हुन् ।

 




काफ्लेले आफू चुनाव लड्न कै लागि नेपाल आएकाे बताए । उनकाे घर कावासाेती २ मा पर्दछ। विगत ४ बर्षदेखि वैदेशिक राेजगारीका लागि दक्षिण काेरियामा थिए ।



सम्बन्धित
Loading...