नवलपरासीमा बुवाको ह`त्या गरेको आ`रोपमा छोरा प`क्राउ


 



नवलपरासी (पश्चिम)– बुवा ५० वर्षीय शंकर यादवलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनको छोरालाई प`क्राउ गरेको छ ।

 

क्राउ पर्नेमा रामग्राम नगरपालिका–१४ प्रसावल बस्ने ३२ वर्षीय बालगोबिन्द यादव रहेका छन् । उनलाई सोमबार राति प्रहरीले प`क्राउ गरेको हो ।

 




बालगोबिन्दले कुटपिट गर्दा गम्भीर घाइते भएका शंकरको पृथ्वीचन्द्र अस्पताल परासी हुँदै थप उपचारका लागि मेडिकल कलेज भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृ`त्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरीले बालगोबिन्दलाई प`क्राउ गरेको हो ।

 

टनाका सम्बन्धमा प्रहरीले थप अ`नुसन्धान गरिरहेको छ ।

 



सम्बन्धित
Loading...