सहकारी ठगी प्रकरण : बहस नसकिएपछि लामिछानेलाई हिरासतमा
चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले बुधबारका लागि हिरासत पठाउने आदेश गरेको छ ।
थुनछेक बहस नसकिएपछि लामिछानेलाई…