नवलपुर : म`लामी गएका एक पुरुष नारायणी नदिमा डुबेर बे`पत्ता
पूर्वी नवलपरासीमा हिजो एक पुरुष नारायणी नदिमा डुबेर बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता हुनेमा कावासोती नगरपालिका १३ पिठौली बस्ने २५ वर्षिय प्रकाश भुषाल रहेका छन् ।
प्रहरीका अनुसार मलामी गएको बेला पौडी खेल्न गएको बेला डुबेर भुषाल बेपत्ता भएका हुन् ।
निजलाई अझैसम्म फेला नपारेको र खोज तलास भईरहेको प्रहरीले बताएको छ ।