“तपाइको सहर, हाम्रो रहर”

युवा नेता आनन्द राज जोशी भन्नुहुन्छ राजधानी सहर हुनुको नाता मात्र होइन प्राचीन सहर मौलिक कला सकृति अन्य सहरको भन्दा धेरै जनसंख्या भरिएको काठमाडौं माथी बिजयप्राप्त गर्छु भनेर महासंग्राममा होमिनु सामान्य कुरो होइन।
“मतदान गर्दा आफू, परिवार, समाज र काठमाडौं महानगरको हितलाई केन्द्रमा राखौँ, योग्य उम्मेदवारलाई नगरको साँचो सुम्पिऔँ” राम्रो भिजन भयको युवा लाई बिजय गराऔँ।

आदरणीय बुबा आमा तपाइहरु आराम गर्नुस यो उमेर मा कामगर्न सकिँदैन हजुरहरुलाई वृद्दा भत्ता दिएकोनैछौँ ,युवालाइ महानगर चलाउन हतार छ , हामी लाइसेन्स प्राप्त छौ अब जनताले हामीहरुलाई महानगर को साचो दिनुस्।