अज्ञात समूहद्वारा एमाले कार्यकर्तामाथि छु`रा प्र`हार


 



दुहबी / सुनसरीको दुहबी–९ मा सोमबार राती ९ बजे अज्ञात समूहले एमाले कार्यकर्ता प्रदीप ऋषिदेवमाथि छु`रा प्र`हार गरेको छ ।

 




घा`इते ऋषि देवका अनुसार आफू घर नजिकैको  मन्दिरमा बसिरहेको बेला करिब १० जनाको समूहमा आएका व्यक्तिहरुले आफू माथि छु`रा प्र`हार गरेको बताएका छन् ।

 

सोही वडाका एमाले तर्फका अध्यक्षका उम्मेदवार ताबिज मियाले घा`इते ऋषिदेव आफ्नो पार्टीको कार्यकर्ता रहेको बताए ।  घा`इतेको उपचार सुनसरी सामुदायिक अस्पतालमा भइरहेको दुहबी प्र`हरीले जनाएको छ ।

 

ई`लाका प्र`हरी कार्यालय दुहबीका प्र`हरी निरीक्षक जय देव माझीले घ`टनाको अ`नुसन्धान भइरहेको बताए । यो घ`टना निर्वाचनसँग सम्बन्धित भएको वा नभएको खुलेको छैन । केही दिन अगाडी मात्र सोही वडाको छाता बेलिमा एमाले कार्यकर्ता र नेपाली काँग्रेसको कार्यकर्ताबीच झ`डप भएको थियो ।

 

 



सम्बन्धित
Loading...