नवलपुरमा मतदान स्थल तयार फाेटाे फिचर
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लािग नवलपुरमा मतदान स्थल तयार भएकाे छ ।
यहा २९९ मतदान केन्द्र रहेका छन् । निर्वाचनका लागि नवलपुरमा ३ हजार बढी सुरक्षााकर्मी परिचालन गरिएकाे छ भने २९९१ जना कर्मचारी र एक मतदान केन्द्रमा एक जना स्वास्थ्य कर्मी परिचालन गरिएकाे छ ।
३० गते विहान ७ बजेबाट साँझ ५ बजेसम्म मतदान गर्न पाइने छ । नवलपुरमा २ सय ९९ वटा मतदान केन्द्र रहेका छन् भने २ लाख ५४ हजार ६ सय १५ जना मतदाताहरु रहेका छन् ।
नवलपुरमा २९९१ कर्मचारी निर्वाचनका लागि खटिदै
नवलपुरमा कहाँ कहाँ मतदान स्थल, मतदाता संख्या र निर्वाचन अधिकृतको सूची सहित
नवलपुरमा निर्वाचन सुरक्षाका लागि ३ हजार बढी सुरक्षाकर्मी परिचालन
















