भरतपुरमा ६ किरियापुत्रीले गरे मतदान


 



भरतपुर महानगरपालिका वडा नं ६ अरूणोदय मावि मतदान केन्द्रमा क्रियापुत्रीले मतदान गरेका छन् ।

एकप्रसाद ढकालका छोराहरु कृष्णप्रसाद ढकाल, श्रीकृष्ण ढकाल, दीपक ढकाल र बुहारीहरू कोपिला, रमा र सरूले शुक्रबार दिउँसो मतदान गरेका हुन् ।

 



सम्बन्धित
Loading...