एमालेको किल्ला मध्यविन्दु १ मा कांग्रेस बिजयी 


 



एमालेको किल्लाका रुपमा रहेको मध्यविन्दु नगरपालिका वडा नं १ मा नेपाली कांग्रेसका  तिलकराम न्यौपाने विजयी  भएका छन् ।

 

विजयी हुने न्यौपानेले १ हजार ७५ मत ल्याएका छन् भने उपविजेता नेकपा एमालेको तर्फबाट राम कुमार पुरीले ९ सय ८६ मत प्राप्त गरेका छन् ।

 




न्यौपानेले नेकपा एमालेका उम्मेद्वार पुरीलाई  ८८ मतले जितेका  हुन् ।



सम्बन्धित
Loading...