विराटनगर १८ मा स्वतन्त्रको प्यानलै विजयी

विराटनगर महानगरपालिका वडा नम्बर १८ मा स्वतन्त्र उम्मेदवारहरुको प्यानल नै विजयी भएको छ।
स्वतन्त्र उम्मेदवारी दिएका जितेन्द्रकुमार साहको प्यानलले वडामा जित हात पारेको हो।
साहले ७१६ मत ल्याए। उनले जसपाका उम्मेदवार दिनेशकुमार यादवलाई ६८ मतले पछि परे। यादवले ६३८ मत पाएका छन् ।