नवलपुरः मध्यविन्दु नगरपालिकामा नेकपा एमालेको अग्रता




नवलपुरकाे मध्यविन्दु नगरपालिकामा अहिले सम्म ६ वटा वडाको मतगणना गर्दा १२८४४ मत गनेर सकिएको छ ।

हाल सम्म नगरप्रमुख पदमा




सूर्य चिन्हले ६४२२

रुख चिन्हले ५६८७

नगरउपप्रमुख पदमा

सूर्य चिन्हले ६४४८

रुख चिन्हले ५६३१ 

मध्यविन्दु १ – नेपाली कांग्रेस निर्वाचित वडा अध्यक्ष : तिलकराम न्यौपाने (१०२५ ) पराजित एमाले – राम कुमार पुरी (९७७ )

मध्यविन्दु २ – एमाले निर्वाचित वडाअध्यक्ष : रामभक्त अधिकारी ( १००४ ) पराजित कांग्रेस – नारायण पौडेल ( ९२४ )

मध्यविन्दु ३ – एमाले निर्वाचित वडाध्यक्ष : मान बहादुर महतो ( ९३१ ) पराजित कांग्रेस : अमर बहादुर महतो ( ७७८ )

मध्यविन्दु १३ – एमाले निर्वाचित वडाअध्यक्ष : अर्जुन प्रसाद पंगेनी ( ६७५ ) पराजित कांग्रेस – टेक बहादुर बयम्बु ( ६४५ )

मध्यविन्दु १४ – एमाले निर्वाचित वडाध्यक्ष : मिन बहादुर दर्लामी ( ९५५ ) पराजित कांग्रेस : कुल बहादुर सिंजाली ( ५४६ )

मध्यविन्दु १५ – एमाले निर्वाचित वड़ाध्यक्ष : यम बहादुर केसी ( १९६० ) पराजित कांग्रेस : प्रदिप थापा क्षेत्री ( १७१६ )

९ वडा गन्न बांकी जसमा मध्यविन्दु १२ को मतपत्र मिलाउने काम भईरहेको छ भने वडा नम्बर ४ को गणना हुँदैछ ।

नवलपुरको  मध्यविन्दु ४ मा ६५३ मत गणना हुँदा प्रमुख पदमा सूर्य – ३२२ रुख – ३३१ उपप्रमुख सूर्य – ३२५ रुख – ३२८ वडा अध्यक्षमा सूर्य – ३२९ रुख – ३२१ यहाँ १८९४ मत खसेको थियो ।



सम्बन्धित
Loading...