कावासोती पाँचको सदस्यमा गोला प्रथाबाट एमालेका पुलामी विजयी

कावासोती नगरपालिका वडा नं पाँचमा एक जना सदस्य गोला प्रथाबाट विजयी हुनुभएको छ ।नेकपा एमालेका तर्फबाट खुल्ला सदस्यका उम्मेद्धार लाल बहादुर पुलामी विजयी हुनुभएको हो ।
नेपाली काङग्रेसका उम्मेद्धार र पुलामीले बराबर ७४० /७४० मत प्राप्त गर्नुभएको थियो ।गोलाप्रथाबाट पुलामी विजयी हुनुभएको हो । यस वडामा एमालेको पयानल नै विजयी भएको छ ।
अध्यक्षमा एमालेका निरज कुमार पुन विजयी हुनुभएको छ ।