मध्यविन्दु ५ मा एमालेका पाठक र गैडाकोट १३ मा एमालेकै मल्ल विजयी

नवलपुर । पुर्वी नवलपरासीकाे मध्यविन्दु नगरपालिका वडा नं ५ मा नेकपा एमालेबाट अध्यक्षमा गणेश प्रसाद पाठक भारी मतान्तरका साथ निर्वाचित हुनुभएको छ ।
यस्तै नवलपुरको गैडाकोट नगरपालिका १३ को अध्यक्षमा नेकपा एमालेका मधुकर मल्ल विजयी हुनुभएको छ ।
मल्लले आफ्ना निकटतम प्रतिद्धन्द्धी नेपाली काङग्रेसका बुद्धिप्रसाद न्यूरेलाई ५५ मतान्तरले पराजित गर्नुभयो । मल्ले ६८४ र न्यूरेले ६२९ मत प्राप्त गर्नुभयो ।