भरतपुरमा मतान्तर बढाउँदै रेनु दाहाल


 



चितवनकाे भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर बढाएकी छन्।

 




दाहालले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई ६०१ मतले पछि पारेकी हुन्।

 

हालसम्म २२६८६ मतगणना हुँदा दाहालले ७८५७ मत प्राप्त गरेकी छन् भने सुवेदीले ७२५६ मत प्राप्त गरेका छन्।  जगन्नाथले ३७३९ मत प्राप्त गरेका छन् ।

 

त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ९४७९ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले ६००० मत प्राप्त गरेकी छन्।



सम्बन्धित
Loading...