बुटवल उपमहानगरपालिका मतगणना स्थगित





बुटवल उपमहानगरपालिकामा मतगणना स्थगित भएको छ ।

 

उपमहानगरपालिकाको वडा नम्बर ११ को मत पेटिकाको शिल तोडिएको भेटिएपछि मतगणना स्थगित भएको हो ।

 


निर्वाचन कार्यालका अनुसार  मतगणना रोकेर सर्वदलीय बैठक राख्ने तयारी भएको छ । अन्य वडाको मतगणना जारी रहेको छ ।

 

बुटवलमा नेपाली काँग्रेसले  मेयरमा  लिड गरेको छ भने उपमेयर नेकपा एमालेले लिड गरिरहेका छ । वडा नम्बर ११ सवैभन्दा बढी मतदाता भएको ठाउँ हो ।

 



सम्बन्धित
Loading...