कपिलवस्तुको यशोधरामा एमाले विजयी




कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले विजयी भएको छ ।

 

अध्यक्षमा शिवदयाल तिवारी र उपाध्यक्षमा गुन्जादेवी मौर्या निर्वाचित भएका हुन्।

 




निर्वाचन कार्यालयका अनुसार तिवारीले ४ हजार ४ सय ६२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका अनुपकुमार पाण्डेयले ३ हजार २ सय मत प्राप्त गरेका छन् ।

 

उपाध्यक्षमा निर्वाचित मौर्याले ४ हजार ४५ मत ल्याइन् भने निकटतम प्रतिस्पर्धी काँग्रेसकी बिन्द्रावती यादवले ३ हजार २३७ मत प्राप्त गरेकी छन् ।

 



सम्बन्धित
Loading...